rajendra
January 7, 2007
म आफूलाइ शतप्रतिशत स्वस्थ मनस्थितिमा छु भन्ने ठानिरहेको छु । मैले लिने हरेक निर्णयहरु राम्रैसंग अवगत छ । म आफ्ना तन्दुरुस्त शरीर लिएर जहाँ पनि पुग्न सक्छु, जसलाई पनि भेट्न सक्छु । मेरो विचारहरुलाइ कुनै पनि समय र स्थानमा प्रस्फुटन गराउन सक्छु । को आफन्त, को अन्यत्र, को मित्र, को शत्रु, सवै राम्रैसंग थाहा छ [...]
rajendra
May 27, 2010
Today my friend asked me “ how to delete FB acount permanenetly?” I said “goto settings-account settings- Deactivate Account” then she said “that only does the de-activation, becomes active when again clicked… wanna remove permanenetly”
rajendra
May 27, 2010
Google Chrome OS is an open source, lightweight operating system that will initially be targeted at netbooks. Later this year we will open-source its code, and netbooks running Google Chrome OS will be available for consumers in the second half of 2010. Speed, simplicity and security are the key aspects of Google Chrome OS. We’re [...]
rajendra
January 11, 2007
सपिङमा रमाउनु कतिपय मान्छेहरुको सोख हुन सक्छ तर मलाई सपिङ गर्न भनेपछि दिक्दारीले छोपिहाल्छ । तैपनि बेला बेलामा सपिङबाट पन्छिन चाहि म सकिरहेको हुदिन । आफ्नै लागि सपिङ गर्नु केही सहज भए पनि अरुहरु -मतलब आफ्नै मान्छेहरु) का लागि सपिङ आफूले गरिदिनु पर्ने भएमा मलाई टाउको भारी भएर आउँछ । उनीहरुको रोजाई कस्तो होला भन्ने [...]
rajendra
January 9, 2007
ब्लग अब निरन्तर पुनताजगी गर्छु भन्ने मनमा यीख लिएर शुरु गरेको छु । हुन त झण्डै एक डेढ बर्षअगाडि देखि नै यस्तो विचार नगरेको होइन तर विभिन्न कारणहरु (विशेष गरी भोलि गरौंला नि भन्ने बानी) ले गर्दा समयमा सोचेको कुरा गर्न सकिन । जे होस् ढिलै भए पनि म ब्लग लेख्न सन्किएको छु । ब्लग [...]
« Older Entries